सांसद प्रेम तामाङमाथि नयाँ शक्तिले गर्यो कारबाही

रसुवा– नेपाली काँग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ । मंगलबार बसेको नयाँ शक्ति जिल्ला कार्यसमितिको बैठकले कारबाहीको लागि सिफारिस गरेको हो । तामाङलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला संयोजक दावा तामाङले बताए । तामाङ १३ फागुनमा … Continue reading सांसद प्रेम तामाङमाथि नयाँ शक्तिले गर्यो कारबाही